ट्राफिक नियम पाठ्यक्रममा राख्नु, राइड सेयरिङ कानुन शीघ्र

६ भदौ, काठमाडौं । काठमाडौंमा राइड सेयरिङ चालक गणेश नेपालीले महानगर प्रहरीसँगको विवादपछि गरेको आत्मदाहको घटनापछि राइड सेयरिङबारे आवश्यक कानुन बनाउन सरकारमाथि पुनः दबाब बढेको छ । घटनापछि गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनको सिफारिस खण्डमा …