विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ । यससँगै यसको लिलामी प्रक्रिया अघि बढाउने निवेदन अदालतले स्वीकृत गरेको छ। करिब ३०० अर्ब अमेरिकी डलर अर्थात् झन्डै २८ लाख करोड भारतीय रुपैयाँ बराबरको ऋणमा डुबेको कम्पनीका संस्थापक हुई का यानलाई वित्तीय ठगीसहितका अपराधमा जन्मकैदको सजाय सुनाइएको छ। त्यसको भोलिपल्ट बिहीबार अदालतले कम्पनी बन्द गर्ने […]