उद्योग मन्त्रीको चुनौती : ‘ग्यास वितरणमा अनियमितता भएको जस्तो लागे छानबिन गर्नुस्’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास वितरणमा अनियमितता भएको लागेमा छानबिन गर्न संसदीय समितिलाई आग्रह गरेकी छन् । बुधवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनियमितता भएको लागेमा छानबिन गर्न आग्रह गरेकी हुन्। बैठकमा सहभागी सांसद तथा उपभोक्ताका प्रतिनिधिहरूले पाँचतारे […]