सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको रोमाञ्चक जित - हाम्रो खेलकुद

मस्कट (हाम्रो खेलकुद)- सन्दीप लामिछानेको सानदार बलिङमा आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज कतारलाई ५ रनले हराएको छ।अपराजित नेपालले ६ अंक जोड्दै छनोटको संभावनालाई मजबुत बनाएको छ। कतार विरूद्धको खेल नाटकीय बन्यो।कतारका दुई खेलाडीको अर्धशतकमा जित नजिक पुगे पनि सन्दीपको तारिफयोग्य बलिङमा नेपालले ५ रनको रोचक जित दर्ज