सम्बन्धहरू!

केही अनुहार हुन्छन्!  मानौँ अनुहार होइन शक्ति जस्तो, धरमराउँदो गोडाहरूले सहारा छोड्न खोज्दा  बैसाखी बनेर प्रकट भय जस्तो!