त्रिनेत्र फाउन्डेसनलाई नेपाल लाइफको साथ, दृष्टिविहीन बालबालिकाका लागि नयाँ आवासीय भवन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनले दृष्टिविहीन बालबालिकाका लागि निर्माण गरिरहेको आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीका अनुसार उक्त सहयोगबाट निर्माण सम्पन्न हुने आवासीय भवनमा ६० जना दृष्टिविहीन बालबालिकाले सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबास गर्न पाउनेछन्। भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका […]