वाणिज्य विभागद्वारा गैर कानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानुनी ढङ्गले फुटवेयर (जुत्ता, चप्पल)को व्यापार/व्यवसाय नगर्न सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।   विभागले शुक्रबार सार्वजनिक सूचना जारी गरेर गैर कानुनी रूपमा फुटवेयरको व्यापार/व्यवसाय नगर्ने/नगराउने विषयमा सूचना जारी गर्दै सरोकार भएका सबैलाई समन्वय र सहयोगका लागि आह्वान गरेको हो । विभागले बजारमा लेवल नभएका, नक्कली […]