फ्यानको 'हर्न आतंक' विफल पार्दै मैदानमा इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन

खेलअघि मेक्सिकन फ्यानहरूले आइतबार राति इंगल्याण्डको टोली बसेको होटेल बाहिर रातभरि 'सेरेनेड' को नाममा चर्को आवाजमा हर्न बजाउँदै र आतिशबाजी गर्दै खेलाडीको निद्रा बिगार्ने प्रयास गरेका थिए।