१८ असार, काठमाडौं । चारवटा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ …