रास्वपामा समायोजनबाट आएकालाई प्रतिस्पर्धामा खुकुलो

६ असोज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समायोजनबाट आउनेहरूका लागि अतिरिक्त लाभ हुनेगरी विधान संशोधन गरिएको छ । शनिबार ५ घण्टा भन्दा बढी समय लगाएर सकिएको वर्तमान समितिको अन्तिम बैठकले समायोजनबाट आउनेहरूका लागि …