कांग्रेसको संस्थापनइतर समूह समानान्तर गतिविधिबाट के माग्दैछ ?

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारितासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भइसक्दा पनि संस्थापनइतर समूहले समानान्तर गतिविधिलाई निरन्तरता दिइरहेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई दिएको आधिकारितालाई चुनौती दिँदै दायर गरिएको रिट सर्वोच्चले …