अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

१६ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको अध्यादेशबारे भइरहेको टिकाटिप्पणीबारे पार्टीको धारणा सांसदहरूलाई सुनाएका छन् । बुधबार बसेको संसदीय दलको बैठकमा उनले विगतमा भएको अनावश्यक, दलीयकरण र गलत …