सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन गरेको कांग्रेसले के–के देख्यो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुकुम्बासीलाई नदी किनारबाट उद्दार गरेर राखिएको होल्डिङ सेन्टरको अनुगमन गरेको छ ।