लुम्बिनी प्रदेशसभा : आत्मनिर्भरमुखी कार्यक्रममा जाेड दिन सांसदहरूको सुझाव

९ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । प्रदेशसभाको शनिवार बसेको बैठकमा भाग लिएका सांसदहरूले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई …