पत्रकारका प्रश्नहरूबाट भागिरहेका ‘विश्वगुरू’ मोदी

७ जेठ, काठमाडौं । नर्वेको राजधानी ओस्लोस्थित एउटा भव्य हलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नर्वेका प्रधानमन्त्री योनास गहर स्तोरे आ-आफ्नो तयारी बयान पढिरहेका थिए। हलमा उपस्थित सबैलाई पहिल्यै जानकारी थियो कि त्यहाँ कुनै प्रश्नोत्तर …