बैंकमा जम्मा गरेको ३८ लाख कसरी गायब ?

आन्तरिक लेखापरीक्षणका क्रममा आर्थिक वर्ष २०८१/८२ मा बैंकमा जम्मा गरिएको भनिएको आम्दानी रकम अभिलेखमा नदेखिएपछि घटना सार्वजनिक भएको हो।