रास्वपा प्रमुख सचेतकमा कविन्द्र, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले प्रतिनिधिसभातर्फ प्रमुख सचेतकमा महामन्त्रीसमेत रहेका कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको समेत उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बुर्लाकोटी गोरखा क्षेत्र नम्बर २ बाट फागुन २१ को निर्वाचनमा प्रतिनिधि सभामा विजयी भएका सांसद हुन् । उता सचेतकमा […]