भ्रष्टाचार र असमानता तोड्न जेनजीले अर्को चुनावी चक्र कुरेनन्

गत वर्षको अक्टोबरमै म यहाँ डा. राममनोहर लोहिया स्मृति व्याख्यान दिन उपस्थित हुनुपर्ने थियो, तर सेप्टेम्बरको जेनजी आन्दोलनपछि नेपालमा विकसित अभूतपूर्व राजनीतिक घटनाक्रमका कारण मैले अन्तिम समयमा भ्रमण रद्द गर्नु परेको थियो। त्यसैले, आज अन्ततः …