काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा कार्यदलका संयोजक असिम साह र सदस्यहरूले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । पहिलो बैठकले संविधान संशोधनको मुद्दा पहिचान र राजनीतिक दलहरूको लिखित धारणा संकलनको जिम्मा र आगामी कार्ययोजना तयारको जिम्मा कार्यदलका सदस्यसचिवलाई दिएको छ । कार्यदलको बैठकमा […]