सभामुखमा रास्वपालाई सघाएर उपसभामुख लिने नेकपाको रणनीति

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सभामुखमा उम्मेदवारी नदिने भएको छ। यस पार्टीले सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डीपी अर्याललाई सहयोग गर्ने भएको छ । उपसभामुखमा भने आफूले दाबी गरेको छ। प्रचण्ड र पार्टी सभापति रवि लामिछानेबीच उपसभामुखबारे छलफल भइरहेको बताइएको छ। त्यसैअनुरूप प्रचण्ड नेतृत्वको नेकपाले सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्ने भएको […]