साताको अन्तिम दिन सुनको भाउ घट्यो, यस्तो छ कारोबार मूल्य

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले घटेको हो । शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी १५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ७४० रुपैयाँमा कारोबार भइ रहेको […]