काठमाडाैं । साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफी क्रिकेटको फाइनलमा पुगेका छन् । आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै उपाधि नजिकै पुगेकाे हाे । त्रिवि त्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेकाे छ । बागमतीले दिएको ८९ रनको लक्ष्य पुलिसले दोस्रो दिनको तेस्रो सत्रमा […]