सर्लाही ४ मा उम्मेदवारीबारे गगन थापाले भने- सजिलो छाडेर अफ्ठ्यारो रोजेको हुँ

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोजेको बताएका छन्।