समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो

२८ पुस, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो संख्या अझै केही थपिन सक्नेछ । ‘उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ …