'गोरखाबाट छोरालाई सघाउन आएको थिएँ, उही मलाई एक्लो पारेर गयो'

'२४ गते बिहानभरि काम गर्‍यो। पौने ११ बजेतिर बाबुछोरा सँगै बसेर खाना खायौं। त्यसपछि ४–५ जना साथीहरूसँग स्कुटीमा निस्कियो।'