नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि

बुधबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।