याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार निर्माण गरेको करिब पाँच बर्षपछि निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। घोषित तीन चरणको निर्वाचनको पहिलो चरण आइतबार सम्पन्न भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेदेखि मतदान सुरु भएको र दिउँसो ४ बजेसम्म मतदान भएको याङ्गुनको क्याउकटाडा शहरको एक मतदान केन्द्रका एक निर्वाचन अधिकारीले […]