'केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो' भन्ने कृष्णगोपाल बने ईश्वर समूहबाट उम्मेदवार

‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ?’