लिङ्देन नेतृत्वको राप्रपा : आन्तरिक विवादमै रुमलियो चार वर्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ‘रजगज’ चलाइरहेका कमल थापा २०७८ मंसिरमा भएको महाधिवेशनबाट अध्यक्ष पदमा पराजित भए । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताले आफू पराजित हुन पुगेको दलिल पेश गरे । निर्वाचनबाट भएको पराजयलाई उनले …