१८ माघ, बाजुरा । बाजुरा जिल्ला सुरक्षा समितिले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा तयारी तीव्र पारेको छ ।
सुरक्षा योजनाअनुसार निर्वाचनका लागि मतदानस्थल निरीक्षण, सुरक्षाकर्मी तथा कर्मचारी परिचनालन, शान्तिपूर्ण र भयरहीत वातावरणमा …