मल आपूर्ति र अनुदानको दोहोरोपना हटाउन तीनै तहबीच सहमति प्रतिबद्धता
१३ माघ, काठमाडौं । तीनै तहका सरकारले रासायनिक मलको प्रभावकारी आपूर्ति तथा वितरण व्यवस्थापन मिलाउने विषयमा सहमत भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
लुम्बिनी प्रदेशको बर्दियास्थित ठाकुरद्वारामा कृषि क्षेत्रको विषयगत समितिको ११औं बैठकमा सहमति …