कोहलपुरमा सेफ्टी ट्यांकीभित्र फसेका तीन मजदुरको मृत्यु

रूपन्देही । बाँकेको कोहलपुर नगरपालिका-३, शान्ति टोलमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार कोहलपुर नगरपालिका–३, शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्यांकीमा फसेर बुधबार बिहान तीन जनाको मृत्यु भएको हो। जेसीबीको सहायताले सेफ्टी ट्यांकी फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूलाई मृत अवस्थामा फेला […]