ढुवानी गर्ने सवारी साधनले जिपिएस जडान नगरे ५० हजार जरिवाना तिर्नुपर्ने विधेयक संसदमा

सरकारले ढुवानी गर्ने सवारी साधनमा अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने गरी कानुन बनाउन लागेको छ।