भारतमा आधार कार्ड बनाएर सरकारी लाभ लिइरहेका २७ नेपालीविरुद्ध मुद्दा दर्ता
भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा भारत र नेपाल दुवै देशको नागरिकता तथा परिचयसम्बन्धी कागजात राखेको आरोपमा सीमावर्ती जरवा थाना क्षेत्रका २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।