अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, २९ जना मारिएको दाबी

१५ असार, काठमाडौं । पाकिस्तान सरकारले अफगानिस्तानमा पुन: हवाई आक्रमण गरेको छ । आक्रमणमा २९ जना ‘आतंककारी’ मारिएको पाकिस्तानको दाबी छ । पाकिस्तानका सरकारी अधिकारीहरुका अनुसार सुरक्षाबलले गोप्य सूचनाका आधारमा आइतबार राति अफगानिस्तानभित्र सैन्य अभियान सञ्चालन …