भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा आवद्ध सात देशहरूले वैश्विक बजार स्थिरता कायम राख्ने उद्देश्यले आगामी जुन महिनादेखि तेल उत्पादनमा सामान्य वृद्धि गर्ने निर्णय गरेका छन् । यस समूहमा साउदी अरेबिया, रुस, अल्जेरिया, इराक, काजाखस्तान, कुवेत र ओमान समावेश छन् । आइतबार आयोजित भर्चुअल बैठकपछि जारी गरिएको संयुक्त निर्णयअनुसार यी देशहरूले […]