डा. सुमन श्रेष्ठको नेतृत्वमा हेड एण्ड नेक क्यान्सर को सिएमई, उठ्यो साइक्लोट्रोन र क्यान्सर नीति सुधारको बहस
उनका अनुसार, आफू मन्त्री रहेका समयमा सचिवालयमार्फत “आणविक आविष्कार केन्द्र” भन्ने अवधारणाबारे पहिलो पटक जानकारी पाएको क्षण अझै स्मरणमा ताजा छ। त्यसबेला उनले तत्कालै सम्बन्धित विज्ञसँग भेट गर्न चाहेका थिए।