काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेकी छन् । बमले आफ्नो स्टाटसमा सुकुम्बासी बस्तीको विषय उठाउँदै लामिछानेलाई ‘भोली छाती थाप्न आउनुहुन्छ कि ?’ भन्दै प्रश्न गरेकी छन् । उनले वर्षौंदेखि सुकुम्बासी बस्तीलाई विभिन्न राजनीतिक दलहरूले भोट बैंकको रूपमा प्रयोग गर्दै आएको आरोप […]