संशोधन हाल्नुअघि विधेयक अध्ययन गर्न सांसदहरूलाई एक साता बढी समय दिने तयारी
२९ चैत, काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएपछि सांसदहरूले संशोधन हाल्न पाउँछन् । यस्तो समय ७२ घण्टा हुने गरेको छ ।
विगतका सांसदहरूले विधेयकमाथि संशोधनका लागि प्राप्त हुने ७२ घण्टा समय कम भएको गुनासो …