प्रभु बैंकका ग्राहकलाई फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लजमा १५ प्रतिशतसम्म छुट

लेक्साइड पोखरास्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । चैत २५ गतेका दिन प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेकसाइड पोखरास्थित फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लजका तर्फबाट बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक सनीस महर्जनबाट सम्झौतापत्रमा हस्ताक्षर […]