काठमाडाैं । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व बिहीबार नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । बिहीबार अष्टमीको दिनलाई चैते दशैँ र शुक्रबार नवमीलाई रामनवमीका रूपमा मनाउने गरिएको छ । चैते दशैँको अवसरमा काठमाडाैं उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, […]