खाली पेटमा कालो कफी पिउँदा स्वास्थ्यमा कस्तो असर पर्छ ?
आजकल धेरैजसो मानिसहरूले आफ्नो दिनको सुरुवात कालो कफीबाट गर्छन् । चियाको सट्टा कफीबाट दिनको सुरुवात गर्नु स्वास्थ्यका लागि राम्रो हुने विश्वास धेरैलाई छ । कफीले निद्रा लाग्न नदिने र काममा ध्यान केन्द्रित हुन सहायता गर्छ …