मुख्यमन्त्री–मेयर टकरावले मुठभेडतर्फ लम्की अस्पतालको विवाद

बुधबार कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्र तनावग्रस्त बन्यो । लम्की अस्पताल सञ्चालनको विषयमा नगरपालिका र प्रदेश सरकारबीच सहमति जुट्न नसक्दा स्थानीय आन्दोलित नै भए ।