मध्यपूर्वबाट तत्काल नेपाली उद्धार गर्नुपर्छ : आप्रवासन विज्ञ

२९ फागुन, काठमाडौं । श्रमविज्ञ रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले त्यस क्षेत्रमा धेरै नेपाली …