काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी
२४ फागुन, काठमाडौ । काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी भएका छन् । उनले २९, ६१८ मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मोक्तानले १९,१६६ पाउँदा …