गगनसँग फोटो खिचेर निस्किए मिराज, गरेनन् पार्टी प्रवेश

सर्लाही क्षेत्र नम्बर-४ मा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने चर्चा चलिरहँदा मिराजले भने आफू केवल समर्थन जनाउन मात्र त्यहाँ पुगेको बताएका हुन्।