शक्तिशाली हमला थियो, धेरै इरानी नेतृत्व मारिएको विश्वास छ : ट्रम्प

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै इरानी नेतृत्व आफूहरूको हमलामा मारिएको प्रतिक्रिया दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एबीसी न्युजसँगको कुराकानीका क्रममा उनले आफूले धेरैभन्दा धेरै इरानी नेतृत्व मारिएको विश्वास लिएको बताएका हुन् । निकै …