‘बालेन सरकारबाट जीवन बिमाको क्षेत्रले नीतिगत सुधारको अपेक्षा गरेको छ’ (अन्तर्वार्ता)

हालै सम्पन्न निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्ने अपेक्षा बढेसँगै विभिन्न आर्थिक क्षेत्रले नयाँ सरकारबाट ठोस सुधारको अपेक्षा गरेका छन्। यही सन्दर्भमा जीवन बीमा क्षेत्रले पनि नीतिगत स्पष्टता, लगानी विस्तार र संस्थागत नेतृत्वमा सुधारको माग अघि सारेको छ। नेपाल जीवन बीमक संघका अध्यक्ष तथा प्रविण रमण पराजुली का अनुसार पछिल्लो एक दशकमा जीवन बीमा व्यवसायले उल्लेखनीय […]