त्यो रङ, जुन केही महिलाको आँखाले मात्र देख्न सक्छ

के तपाईंलाई थाहा छ संसारमा केही महिलाहरू यस्ता हुन्छन् जसले १० करोड थरी रङ छुट्याएर देख्न सक्छन् । जबकि साधारण मानिसले चाहिँ करिब १० लाख रङ मात्र देख्न सक्छ । यो कुनै चमत्कार होइन, बरु विज्ञानले …