युद्ध सुरु भएयता इरानले गर्यो इजरायलमाथि ४ सय क्षेप्यास्त्र प्रहार
पश्चिम एसियामा युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४ सयभन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको इजरायलले जनाएको छ ।